टियु क्रिकेट मैदान किर्तिपुरमा जारि एसीसी मेन्स प्रिमिएर लिगमा नेपाललाई पहिलो सफलता मिलेको छ।
टस जितेर पहिले बलिङ्ग गरिरहेको नेपालले चौथो ओभोरको पहिलो बलमा युएईका कप्तान मुहम्मद वासीम क्याच आउट हुन पुगेका हुन्।
सोमपाल कामि को बलमा ललित राजबंशीले क्याच गरेका हुन। उनि ८ बलमा ११ रन बनाएर आउट भएका हुन।



