२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सुनचाँदी

सुनचाँदी दुवैको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

images

  • २०८० पुस २०, शुक्रबार
  • 1.0K
    SHARES
  • सुनचाँदी दुवैको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : साताको अन्तिम कारोबार दिन आज शुक्रवार सुनचाँदी दुवैको मूल्य रहेको छ। शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।       

    त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ