२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालले कतारलाई दियो १५८ रनको लक्ष्य

images

सत्कार खबर
  • २०८० वैशाख १४, बिहीबार
  • 611
    SHARES
  • नेपालले कतारलाई दियो १५८ रनको लक्ष्य

     काठमाडौं : एसिसी प्रिमियर कपअन्तर्गत नेपालले "समुह" ,ए, को अन्तिम खेलमा कतारलाई १५८ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब प्रदर्शन गर्‍यो । लगातार विकेट गुमाएको नेपालले ४०.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन बनायो ।

    नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी नटआउट ४२ रन जोडे। उनले ५८ बलमा ६ चौका प्रहार गरे। बलिङमा कतारका अमिर फारुकले ४ विकेट लिए भने,  ओइस अहमेदले ३ विकेट र मुनवीराले २ विकेट हात पारे। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ