२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विकास बैङ्क समूहमा सर्वाधिक विद्युतीय कारोबार गर्ने मुक्तिनाथ विकास बैङ्क, क्लियरिङ हाउसद्वारा सम्मानित

images

  • २०८० पुस १०, मंगलबार
  • 561
    SHARES
  • विकास बैङ्क समूहमा सर्वाधिक विद्युतीय कारोबार गर्ने मुक्तिनाथ विकास बैङ्क, क्लियरिङ हाउसद्वारा सम्मानित

    काठमाडौँ : नेपाल क्लियरिङ हाउसद्वारा मुक्तिनाथ विकास बैङ्कलाई सम्मान गरेको छ। नेपाल क्लियरिङ हाउसको १५ औँ वार्षिकोत्सवको अवसरमा सर्वाधिक विद्युतीय कारोबार गर्ने विकास बैङ्क समूहमा मुक्तिनाथ विकास बैङ्कलाई सम्मानित गरेको छ।

    यसै गरी, नेपाल क्लियरिङ हाउसको एक विशेष कार्यक्रमका बिच नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुक्तिनाथ विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेललाई पुरस्कार प्रदान गर्नु भएको थियो। 

    साथै, बैङ्कले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैङ्कको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्क भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैङ्कको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ