२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

images

  • २०८० पुस ६, शुक्रबार
  • 881
    SHARES
  • मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

    काठमाडौं : मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कम्पनीले हालको चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१४२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।


    कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन। बैंकले आ.व. २०७८/७९ मा पनि १४.२१०५ प्रतिशत तथा आव २०७७/७८ मा १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो। हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख  रुपैयाँ रहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ