२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सुनचाँदी

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

images

  • २०८० पुस ३, मंगलबार
  • 1.1K
    SHARES
  • सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : साताको तेस्रो कारोबार दिन आज मंगलबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ । हिजी सोमबार स्थिर रहको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेको हो। हिजी सोमबार प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख १८  हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजो बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार  २ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।

    त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेर आज प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजी सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ