२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एकैपटक ७१ सहसचिवको सरुवा [सूचीसहित]

images

  • २०८० मंसिर ११, सोमबार
  • 786
    SHARES
  • एकैपटक ७१ सहसचिवको सरुवा [सूचीसहित]

    मङ्सिर ११, काठमाडौं : सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सहसचिवहरुको सरुवा गरेको हो।

    प्रशासन समूहका ५० जना, इञ्जिनियरिङ सेवाका नौ जना, शिक्षा समूहका ६ जना, वन सेवाका चार जना र स्वास्थ्य सेवाका एक जना सहसचिवको सरुवा भएको छ।

    धेरै सहसचिवहरु गृह, अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन्।

    Saruwa-2023-11-26 (1).pdf :To download file click here

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ