२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

images

  • २०८३ असोज २१, बुधबार
  • 206
    SHARES
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौँ : आज बुधबार मन्त्रिपरिषद् बैठक बस्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बुधबार अपराह्न ४ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा मन्त्रालयका विभिन्न एजेन्डाबारे छलफल हुने बताइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ