२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अनुचित व्यापारिक क्रियाकलापमा साल्ट ट्रेडिङलाई तीन लाख जरिवाना

images

  • २०८३ असोज १५, बिहीबार
  • 641
    SHARES
  • अनुचित व्यापारिक क्रियाकलापमा साल्ट ट्रेडिङलाई तीन लाख जरिवाना

    काठमाडौँ : उपभोक्ता संरक्षण ऐनविपरीत काम गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई रु तीन लाख जरिवाना गराएको छ।

    ऐनको दफा ३८ को खण्ड ‘ङ’ अनुसार अनुचित व्यापारिक क्रियाकलापमा संलग्न रहेको निष्कर्ष निकाल्दै विभागले कर्पोरेशनलाई कारबाही गरेको हो। यस विषयमा विभागले काठमाडौँ महानगरपालिका–१३ स्थित साल्ट ट्रेडिङ कर्पोरेशनका प्रतिनिधि प्रज्वलमान प्रधानको नाममा आधिकारिक पत्र काटिसकेको छ।

    पत्र प्राप्त भएको मितिले सात दिनभित्र जरिवाना रकम (राजस्व शीर्षक नं. १४३१२) दाखिला गरी त्यसको बैंक भौचर विभागमा पेस गर्न निर्देशन दिइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ