२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ग्लोबल आइएमई लघुवित्तद्धारा लाभांश घोषणा

images

  • २०८३ असोज १३, मंगलबार
  • 211
    SHARES
  • ग्लोबल आइएमई लघुवित्तद्धारा लाभांश घोषणा

    काठमाडौँ : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिले सोमबार आयोजना गरेको बैठकमा सञ्चित मुनाफाबाट कुल ९.५ प्रतिशत लाभांश दिने निर्णय भएको हो।

    उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ। हाल संस्थाको चुक्तापुँजी ६४ करोड ८२ लाख ९७ हजार ७ सय ९७ रुपैयाँ २२ पैसा रहेको छ। यसै पुँजीका आधारमा शेयरधनीहरुले पाउने लाभांशको विवरण यस प्रकार छ। 

    बोनस शेयर : ६ प्रतिशत ( ३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ ८३ पैसा )

    नगद लाभांश : ३.५ प्रतिशत - करसहित ( २ करोड २६ लाख ९० हजार ४२२ रुपैयाँ ९० पैसा )

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ