२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

images

  • २०८३ असोज १२, सोमबार
  • 236
    SHARES
  • नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

    काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज एक इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ जसमा युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो। इन्स्योरेन्सको ९ लाख ९० हजार कित्ता शेयर सूचीकृत भएको छ।

    कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

    नेप्सेमा सूचीकृत भएसँगै अब यस शेयर सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा हस्तान्तरण भएपछि दोस्रो बजारमा खरिद-बिक्रीका लागि योग्य हुनेछ।

    uail bonus.JPG
    Nepse

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ