काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको भदौ महिनामा १० करोड ११ लाख रुपैयाँभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले सो अवधिमा प्राप्त कुल १ हजार ५३ वटा दाबीको सफल फछ्र्यौट गर्दै उक्त रकम भुक्तानी गरेको हो।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com