२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्युठानमा ४ दिनदेखि हराइरहेका आमाछोरा मृत अवस्थामा फेला

images

  • २०८० मंसिर २, शनिबार
  • 661
    SHARES
  • प्युठानमा ४ दिनदेखि हराइरहेका आमाछोरा मृत अवस्थामा फेला

    मङ्सिर २, प्यूठान : प्यूठानको नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका छन्। २२ वर्षीया रिमा बुढामगर हिजो मृत अवस्थामा फेला परेको र हराइरहेका ३ वर्षका छोरा मुस्कान पनि आज मृत अवस्थामै भेटिएको प्रहरीले जानकारी दिनुभयो।

    घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा आमा छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो। उनका अनुसार आमाको शव भेटिएको देखि ४० मिटर टाढा छोराको शव भेटिएको छ। उनीहरु दुबैजना कात्तिक २७ गतेदेखि हराइरहेका थिए।

    प्यूठानका प्रहरी प्रमुख ईश्वर थापा मगरसहितको टोली घटना स्थलमा पुगेर अनुसन्धान थालेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ