२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मुगुमा रातभर दुई पटक भूकम्पको धक्का, स्थानीयमा त्रास

images

  • २०८३ भदौ ३१, बुधबार
  • 186
    SHARES
  • मुगुमा रातभर दुई पटक भूकम्पको धक्का, स्थानीयमा त्रास

    काठमाडौँ : मुगु जिल्लालाई केन्द्रविन्दु बनाएर बुधबार बिहानै दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यराति र बिहानपख गरी केही घण्टाको फरकमा यी पराकम्पहरू गएका हुन्।

    सबैभन्दा पहिले बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको केही घण्टामै बिहान ४:२८ बजे पुनः ४.२ म्याग्निच्युडको अर्को धक्का महसुस भएको केन्द्रले जनाएको छ। निद्राकै समयमा लगातार दुई पटक पराकम्प गएपछि स्थानीयवासी त्रसित बनेका छन्। भूकम्पका कारण भएको क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ