२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

१८.०७ अंकले बढ्यो नेप्से, ३ अर्ब ८२ करोडको कारोबार

images

  • २०८३ भदौ २२, सोमबार
  • 276
    SHARES
  • १८.०७ अंकले बढ्यो नेप्से, ३ अर्ब ८२ करोडको कारोबार

    काठमाडौँ : आज सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १८.०७ अंकको बढेर २ हजार ५ सय ६० दशमलव ८४ विन्दुमा पुगेको हो । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।

    आज ३ सय ५२ कम्पनीको ५० हजार ८ सय ४४ पटकको कारोबारमा ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँ बराबरको ९२ लाख ९८ हजार कित्ता शेयर कारोबार भएको छ भने गत बिहीबार ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

    यस्तै, आज रिलायन्स स्पिनिङ्ग मिल्सको २५ करोड २१ लाख रुपैयाँ, गरिमा विकास बैंकको करिब १८ करोड तथा सोलु हाइड्रोपावरको कारोबार रकम १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ