२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बुधबार मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

images

  • २०८३ भदौ ९, मंगलबार
  • 291
    SHARES
  • बुधबार मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

    काठमाडौँ : सरकारले बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ। मोहम्मद जयन्तीको अवसरमा सरकारले बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले आज मंगलबार विज्ञप्ति जारी गरेर राजपत्रमा प्रकाशित मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    सार्वजनिक_विदा(3)_page-0001.jpg

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ