२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

युनाइटेड अजोडको हकप्रद सेयर नेप्सेमा सूचीकृत

images

  • २०८३ भदौ ४, बिहीबार
  • 356
    SHARES
  • युनाइटेड अजोडको हकप्रद सेयर नेप्सेमा सूचीकृत

    काठमाडौँ : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले सेयरधनीहरूका लागि जारी गरेको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको हो।

    हकप्रद सूचीकरणपछि कम्पनीको कुल सूचीकृत सेयर संख्या २ करोड ६४ लाख ९८ हजार ९ सय ९६ कित्ता पुगेको छ। सेयर नेप्सेमा सूचीकृत भएसँगै अब सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद-बिक्री गर्न पाइनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ