२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

समानुपातिकतर्फ रास्वपाको अग्रता, कांग्रेस र एमाले क्रमश

images

  • २०८२ फागुन २६, मंगलबार
  • 496
    SHARES
  • समानुपातिकतर्फ रास्वपाको अग्रता, कांग्रेस र एमाले क्रमश

    काठमाडौँ : समानुपातिकतर्फको ताजा मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता लिएको देखिन्छ।

    -  रास्वपा : ५० लाख ५२ मत (४७.९१%)

    -  नेपाली कांग्रेस : १६ लाख ९२ हजार ७८६ मत (१६.२५%)

    -  नेकपा एमाले : १४ लाख ११ हजार ४२९ मत (१३.५५%)

    -  नेपाली कम्युनिस्ट पार्टी : ७ लाख ६६ हजार ८७५ मत (७.३६%)

    -  श्रम संस्कृति पार्टी : ३ लाख ५८ हजार ४१५ मत प्राप्त गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ