२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाली बजारमा सुनचाँदीको मूल्यमा तीव्र वृद्धि

images

  • २०८२ माघ २१, बुधबार
  • 486
    SHARES
  • नेपाली बजारमा सुनचाँदीको  मूल्यमा तीव्र वृद्धि

    काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।

    सुनको मूल्य वृद्धि आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ भने हिजो प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुनको मूल्य प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढेको हो।

     चाँदीको मूल्य वृद्धि आज चाँदी प्रतितोला ५६ सय रुपैयाँमा पुगेको छ भने हिजो प्रतितोला ५३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। यसरी आज चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले बढेको छ।

    सुन–चाँदीको मूल्यमा आएको यो वृद्धि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको उतार–चढावसँगै स्थानीय माग–आपूर्तिको प्रभावका कारण भएको बताइन्छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ