२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

शाइन रेसुङ्गा बैंकले लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८२ कात्तिक २३, आइतबार
  • 531
    SHARES
  • शाइन रेसुङ्गा बैंकले लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको कात्तिक २१ गते सम्पन्न सञ्चालक समितिको बैठकले हालको चुक्ता पूँजीको १३ प्रतिशत दरले लाभांश दिने प्रस्ताव पारित गरेको हो।

    घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको छ। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

    बैंकले गत वर्षहरूमा पनि लाभांश वितरण गर्दै आएको छ। 

    May be an image of ticket stub and text

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ