२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

images

  • २०८२ भदौ २९, आइतबार
  • 551
    SHARES
  • जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

    काठमाडौँ : जेनजी समूहको विरोध प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो ।

    आन्दोलनमा १ सय ३३ जना प्रदर्शनकारी र ५७ जना घाइते सुरक्षाकर्मीको उपचार जारी रहेको छ ।

    उनले प्रधानमन्त्री सुशिला कार्कीले घाइतेको निशुल्क उपचार, आन्दोलनमा मृतक हुनेलाई शहिद घोषणा गर्ने र उनीहरुलाई प्रतिव्यक्ति १० लाख दिने निर्णय भएको छ । उनका अनुसार अधिकांश जिल्लाका सरकार र नीजी भवनमा तोडफोड भएको  छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ