२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनचाँदी दुवैको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ फागुन १६, शुक्रबार
  • 911
    SHARES
  • सुनचाँदी दुवैको मूल्य  ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज शुक्रबार सुनचाँदी दुवैको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ हजार २ सय र चाँदी प्रतितोला ३० रुपियाँ घटेको छ। 

    महासंघका अनुसार आज छापावाल २ हजार २ सयले सुन प्रतितोला घटेर १ लाख ६८ हजार १ सय रुपैयाँमा पुगेको छ भने हिजो छापावाला सुनको मूल्य १ लाख ७० हजार ३ सय रुपैयाँ थियो। यस्तै, आज चाँदी प्रतितोला ३० रुपियाँ घटेर १ हजार ९ सय १५ रुपैयाँमा पुगेको छ भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ४५  रुपैयाँ थियो।

    यसअघि बढेर सुनको मूल्य फागुन १३ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो जुन  १ लाख ७१ हजार ३ सय रुपैयाँ हो भने ३ दिनमा ३ हजार २ सयले घटेको छ जसमा फागुन १४ गते ८ सय, १५ गते २ सय र आज १६ गते शुक्रबार २ हजार २ सय घटेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ