२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८१ पुस २८, आइतबार
  • 1.1K
    SHARES
  • नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्सद्वारा आर्थिक वर्ष २०८०।८१ सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ। 

    कम्पनीको पौष २६ गते बसेको सञ्चालक समितिको बैठकले कुल २१.०५  प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत (करसहित)  नगद लाभांश रहेको छ।  

    उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।


    कम्पनीको हाल कायम चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५ सय ५४ रुपैयाँ रहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ