२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा १० प्रतिशत  लाभांश घोषणा

images

  • २०८१ पुस २८, आइतबार
  • 606
    SHARES
  • साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा १० प्रतिशत  लाभांश घोषणा

    काठमाडौँ : साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०८०।८१ सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ।

    कम्पनीको पौष २६ गते बसेको सञ्चालक समितिको बैठकले कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १० प्रतिशतनै नगद लाभांश रहेको छ।  

    उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ