२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिडिएससीको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त

images

  • २०८१ पुस १५, सोमबार
  • 2.4K
    SHARES
  • सिडिएससीको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त

    काठमाडौँ : सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) को कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएकी छिन्।
    कम्पनीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आइतबार बसेको सञ्चालक समितिको बैठकले पन्दाकलाई प्रबन्ध सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

    पन्दाक यसअघि सिडिएससीकी सञ्चालकका रूपमा कार्यरत थिइन्। सञ्चालक समितिको बैठकले उनलाई कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारीसमेत दिँदै काम अघि बढाउने निर्णय गरेको प्रवक्ता न्यौपानेले जानकारी गराए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ