काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा पुगेको छ। अघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ५० हजार ७ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजर ७ सय ९० रुपैयाँमा पुगेको छ, भने अघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजर ८ सय १५ रुपैयाँ थियो।



