काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५० हजार ३ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर १ हजर ८ सय १५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ८ सय रुपैयाँ थियो।



