काठमाडौँ : आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजर ७ सय ९५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ७ सय ९० रुपैयाँ थियो।



