काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा पुगेको छ। आघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ४८ हजार ५ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले बढेर १ हजर ७ सय ९० रुपैयाँमा पुगेको छ, भने आघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजर ७ सय ६० रुपैयाँ थियो।



