२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज सुनचाँदी दुबैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ पुस ५, शुक्रबार
  • 3.0K
    SHARES
  • आज सुनचाँदी दुबैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ५ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ४९ हजार रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेर १ हजर ७ सय ६० रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ७ सय ८० रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ