काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर १ लाख ४९ हजार रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५० हजार ७ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ५५ रुपैयाँले घटेर १ हजर ७ सय ८० रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ८ सय ३५ रुपैयाँ थियो।



