२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ पुस २, मंगलबार
  • 2.1K
    SHARES
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ५१ हजार ४ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५१ हजार २ सय रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य आज स्थिर रहेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ८ सय ४० रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ