२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

साना किसान लघुवित्तको बुक क्लोज मिति घोषणा, साधारण सभा पुष २३ मा

images

  • २०८१ मंसिर २८, शुक्रबार
  • 1.7K
    SHARES
  • साना किसान लघुवित्तको बुक क्लोज मिति घोषणा, साधारण सभा पुष २३ मा

    काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आगामी पुष १७ गते बुक क्लोज गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालन समितिको मंसिर २८ गते बसेको ४९औं बैठकले उक्त निर्णय गरेको हो।

    संस्थाले वार्षिक साधारण सभा पुष २३ गते आयोजना गर्ने जनाएको छ। यसै प्रयोजनका लागि पुष १७ गते शेयर दाखिल खारेज दर्ता किताब बन्द गर्ने जानकारी दिएको छ।

    यो निर्णयले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न चाहने शेयरधनीहरूलाई तोकिएको मितिभन्दा अगाडि शेयर कारोबार प्रक्रिया पूरा गर्नुपर्ने संकेत गर्दछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ