काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर १ लाख ५३ हजार रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५४ हजार २ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ६५ रुपैयाँले घटेर १ हजर ८ सय ६० रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय २५ रुपैयाँ थियो।



