२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हिमालयन बैंकको संस्थापक सेयर खुला बिक्रीमा, सर्वसाधारणले पनि किन्ने अवसर

images

  • २०८१ मंसिर २६, बुधबार
  • 1.7K
    SHARES
  • हिमालयन बैंकको संस्थापक सेयर खुला बिक्रीमा, सर्वसाधारणले पनि किन्ने अवसर

    काठमाडौं : हिमालयन बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ८ हजार ५ सय ६२ कित्ता सेयर बिक्री गर्ने भएका छन्। यसमा कुनै पनि व्यक्ति, कम्पनी तथा विभिन्न संघ-संस्थाहरूले आवेदन दिन सक्नेछन्।

    यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि उक्त सेयर सर्वसाधारण लगानीकर्ताले पनि किन्न सक्ने गरी बिक्री खुला गरिएको हो।

    यसको लागि सेयर खरिद गर्न इच्छुकहरूले आज मंसिर २६ गतेदेखि १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा उपस्थित भई आवेदन दिनुपर्नेछ। आवेदनमा इच्छाएको सेयरको संख्या र अन्य विवरणहरू खुलाउनुपर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ