२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गर्‍यो

images

  • २०८१ मंसिर २५, मंगलबार
  • 1.5K
    SHARES
  • आईसीएफसी फाइनान्सले लाभांश घोषणा गर्‍यो

    काठमाडौं : आईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    कम्पनीको सञ्चालक समितिको आज बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९ सय ६० रुपैयाँको ५.२६३२ प्रतिशतले हुन आउने ६ करोड २२ लाख ८७ हजार ९ सय ४५.२६ रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।

    आईसीएफसी फाइनान्सले आफ्नो शेयरधनीहरूको हितमा काम गर्दै आगामी दिनमा पनि यस्तै योजना ल्याउने प्रतिबद्धता जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ