२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनको मूल्यमा ठुलो उछाल: प्रतितोला २ हजार १ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ मंसिर २५, मंगलबार
  • 2.7K
    SHARES
  • सुनको मूल्यमा ठुलो उछाल: प्रतितोला २ हजार १ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर १ लाख ५२ हजार २ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५० हजार १ सय रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य पनि आज ६० रुपैयाँले बढेर १ हजर ९ सय २५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ८ सय ६५ रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ