२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

घट्यो सुनचाँदी दुवैको मूल्य, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ मंसिर २३, आइतबार
  • 3.8K
    SHARES
  • घट्यो सुनचाँदी दुवैको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रुपैयाँमा पुगेको छ। आघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ५० हजार १ सय रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजार ८ सय ६५ रुपैयाँमा पुगेको छ भने आघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजर ८ सय ९० रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ