२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ मंसिर २०, बिहीबार
  • 2.3K
    SHARES
  • सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५० हजार ४ सय रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा पुगेको छ भने हिजो चाँदीको मूल्य १ हजर ८ सय ६५ रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ