२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन, कसको मूल्य कति?

images

  • २०८१ मंसिर १८, मंगलबार
  • 1.7K
    SHARES
  • नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन, कसको मूल्य कति?

    काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ जसमा नेशनल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावर रहेका छन्। 

    नेप्सेले नेशनल लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर र ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको छ। समायोजनपछि नेशनल लघुवित्तको शेयरमूल्य १ हजार ३ सय ५५ रुपैयाँ र ङादी ग्रुप पावरको २ सय ८९ रुपैयाँ कायम भएको छ।

    यस समायोजन अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा गरिएको हो। अघिल्लो दिन नेशनल लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ५ सय ४९ रुपैयाँ र ङादी ग्रुप पावरको शेयर ४ सय ७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यस  कम्पनीहरूको शेयर कारोबार हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ