२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ मंसिर १७, सोमबार
  • 3.6K
    SHARES
  • सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५० हजार ५ सय रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजार ८ सय १५ रुपैयाँमा पुगेको छ भने हिजो चाँदीको मूल्य १ हजर ८ सय ४० रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ