२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज सुनचाँदी दुबैको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ मंसिर १६, आइतबार
  • 5.8K
    SHARES
  • आज सुनचाँदी दुबैको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा पुगेको छ। आघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ५० हजार ९ सय रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ४० रुपैयाँमा पुगेको छ, आघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजर ८ सय ४५ रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ