काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ९ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ४९ हजार ३ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ८ सय रुपैयाँ थियो।



