२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बिहिबार ३ सयले घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ मंसिर १३, बिहीबार
  • 3.6K
    SHARES
  • बिहिबार ३ सयले घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो। 

    साथै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ८ सय ३० रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ