काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २ सय रुपैयाँमा पुगेको छ। आघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ६५ हजार ५ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा पुगेको छ, भने आघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजर ९ सय ४० रुपैयाँ थियो।



