काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर)का मालिक एलन मस्कबीच भर्चुअल संवाद भएको छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै मस्कसँग भएको कुराकानीको जानकारी दिएका छन्।
तर, वार्ताको विषय र उद्देश्यबारे भने थप विवरण उपलब्ध गराइएको छैन।





