२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज पनि सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ मंसिर ६, बिहीबार
  • 3.0K
    SHARES
  • आज पनि सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६३ हजार रुपैयाँ थियो। 

    साथै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ। हिजो चाँदीको मूल्य १ हजर ९ सय ५० रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ