काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ६३ हजार रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६२ हजार १ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेर १ हजार ९ सय ५० रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ५५ रुपैयाँ थियो।



