काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय २० रुपैयाँ थियो।



