काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँमा पुगेको छ। आघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजार ९ सय ५ रुपैयाँमा पुगेको छ, भने आघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजर ९ सय १० रुपैयाँ थियो।



